‘जसलाई देखेर कलाकार बन्ने रहर जाग्यो, उनैको भित्री आत्मा खोज्दैछु’
ratopati.com · Mon Sep 21 01:15:00 GMT 2026

काठमाडौँ । महेश त्रिपाठीको तीन महिनायता हिँडाइ, बोलीचाली र हाउभाउ निकै बदलिएको छ । उनलाई नजिकबाट नियाल्ने जोकोहीलाई दिग्गज अभिनेता मदनकृष्ण श्रेष्ठको झल्को मिल्छ ।
कसैलाई लाग्न सक्छ, उनी मदनकृष्णको नक्कल (मिमिक्री) गरिरहेका छन् । तर, यो केवल नक्कल होइन, चरित्रभित्रको गहिरो डुबाइ हो, किनभने उनी आफूभित्र ‘मदनकृष्ण’ खोजिरहेका छन् । कारण हो, केही दिनअघि छायाङ्कन सुरु भएको फिल्म ‘म मदनकृष्ण’ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)