जिम्बावेलाई १ विकेटले हराउँदै अस्ट्रेलियाद्वारा शृङ्खला क्लिन स्विप
nepalviews.com · Mon Sep 21 01:14:07 GMT 2026
काठमाडौं । अन्तिम ओभरसम्म पुगेको रोमाञ्चक खेलमा घरेलु टोली जिम्बावेलाई १ विकेटले पराजित गर्दै अस्ट्रेलियाले तीन खेलको एकदिवसीय अन्तर्राष्ट्रिय शृङ्खला ३-० ले आफ्नो पक्षमा पारेको छ।
हरारे स्पोर्ट्स क्लबमा सम्पन्न तेस्रो तथा अन्तिम एकदिवसीय खेलमा जिम्बावेले दिएको २७२ रनको लक्ष्य अस्ट्रेलियाले ४९.५ ओभरमा ९ विकेट गुमाएर पूरा गर्यो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)