सिप्रदीको आधिकारिक सेवा केन्द्र श्री जल्पादेवी अटोवर्क्समा अब राति ९ बजेसम्म सेवा उपलब्ध
hamrakura.com · Mon Sep 21 00:00:00 GMT 2026

काठमाडौँ। टाटा मोटर्सका कमर्सियल सवारीसाधनका ग्राहकलाई थप सहज, छिटो र भरपर्दो सेवा उपलब्ध गराउने उद्देश्यले सिप्रदीको आधिकारिक सर्भिस सेन्टर श्री जाल्पादेवी अटोवर्क्सले आफ्नो सेवा समय विस्तार गरेको छ।
२०८३ असोज १ गतेदेखि लागू हुने गरी सर्भिस सेन्टरले अब बिहान ९ बजेदेखि राति ९ बजेसम्म सेवा उपलब्ध गराउने भएको हो। यसअघि सर्भिस सेन्टरको सेवा समय बिहान ९ बजेदेखि बेलुकी ६ बजेसम्म रहेको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)