मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

अभिनेता गौरव पहारीले गरे इन्गेजमेन्ट

kendrabindu.com · Thu Sep 21 00:27:53 GMT 2023

अभिनेता गौरव पहारीले इन्गेजमेन्ट गरेका छन्। पहारीले बुधबार श्रेयानी खतिवडासंग इन्गेजमेन्ट गरेका हुन्।

होटेल र्‍याडिसनमा आयोजित समारोहमा उनीहरूको इन्गेजमेन्ट भएको छ। परिवार र निकट साथीहरूको उपस्थितिमा यी दुईले इन्गेजमेन्ट गरेका हुन्। गौरव र श्रेयानीले आगामी मंसिरमा विवाह गर्ने तयारी गरिरहेका छन्।

स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)