विश्वकप फाइनलमा किन निरीह बने मेस्सी ?
clickmandu.com · Mon Jul 20 11:56:35 GMT 2026
एजेन्सी । विश्वकप फुटबलको फाइनलमा अर्जेन्टिनासँग इतिहास दोहोर्याउने अवसर थियो ।
कप्तान लियोनेल मेस्सीको नेतृत्वमा लगातार दोस्रो पटक विश्वकप जित्ने सपना टोलीले देखेको थियो । मेस्सीका लागि पनि यो सम्भावित अन्तिम विश्वकप फाइनल भएकाले खेलको महत्व अझ ठूलो थियो । तर फाइनलमा स्पेनले अर्जेन्टिनालाई आफ्नो खेल खेल्नै दिएन ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)