भासिएको बेंसीसहर–चामे सडक
lokaantar.com

लमजुङ र मनाङ जोड्ने एकमात्र बेंसीसहर–चामे सडकअन्तर्गत बेंसीसहर नगरपालिका–६ खरखरे भीर नजिकै केही दिनअघि भासिएको सडक । सडक भासिएपछि जोखिम बढ्नुका साथै यातायात सञ्चालनमा असहज बनेको छ। तस्बिरःरासस
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)