संघीय संसद्का दुवै सदनको बैठक बस्दै
ekantipur.com · Mon Sep 21 01:26:42 GMT 2026

संघीय संसद्का दुवै सदनको बैठक बस्दै
बैठकमा प्रधानमन्त्री तथा रक्षामन्त्री वालेन्द्र शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३ लाई पारित गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने छिन्।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)