गौर अस्पतोल भन्छ, ‘पीसीआर रिपोर्टलाई लिएर भ्रम छरियो’
news24nepal.tv · Mon May 17 16:28:40 GMT 2021
रौतहट । जिल्ला अस्पताल गौरले अस्पतालमा संचालनमा रहेको पीसीआर रिपोर्ट ल्यावबाट आएको रिर्पोटको विश्वसनियता माथि शंका नगर्न आग्रह गरेको छ ।
अस्पातलले आज एक विज्ञप्ति जारी गर्दै ल्यावबाट जारी भएको रिर्पोटको विश्वसनियता माथि विभिन्न भ्रामक कुरा गरी प्रश्न चिन्ह खडा गरी हतोत्साहि पार्ने काम प्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (news24nepal.tv)