उद्यान
baahrakhari.com · Mon Sep 21 01:26:32 GMT 2026

हेटौँडाको प्रसिद्ध बनस्खण्डी मन्दिर परिसरमा रहेको उद्यान । बजारबाट नजिकै रहेको मन्दिरको उद्यानमा विशेष गरी सार्वजनिक बिदा र हरेक दिन बिहान बेलुका चहलपहल हुने गर्दछ । तस्बिरः वासुदेव पौडेल/रासस
#बाह्रखरी फोटो
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)