मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

अर्बौं रुपैयाँ बराबरको कपडा अवैध माध्यमबाट भित्रिँदै

ratopati.com

साङ्केतिक तस्बिर

स्वदेशी कपडा उद्योगीहरूले नेपालमा वर्षेनी अर्बौँ रुपैयाँ बराबरको कपडा अवैध माध्यमबाट भित्रिरहेको दाबी गरेका छन् । नेपाल कपडा उद्योग संघले नेपालमा वार्षिक ६ खर्बको कपडा खपत हुने तथ्याङ्क प्रस्तुत गर्दै त्यसमध्ये स्वदेशी उत्पादन र वैध आयातको हिस्सा १ खर्बमात्र रहेको जनाएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)