मेलम्चीको जलसतह बढ्यो, उच्च सतर्कता अपनाउन आग्रह
kharibot.com · Wed Jul 20 16:51:00 GMT 2022
काठमाडौँ । सिन्धुपाल्चोकको मेलम्ची खोलास्थित नाकोते र आसपासमा भारी बर्षा मापन गरिएको छ ।
सो क्षेत्रमा ठुलो बर्षा भएपछि नेपाल बाढी सुचना केन्द्रले आसपासको क्षेत्रमा एसएमएस मार्फत जानकारी गराउदै भोलि बिहान सम्म अति उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kharibot.com)