सङ्घीय संसदका दुवै सदनको बैठक बस्दै, के–के छन् कार्यसूची ?
bishowkhabar.com · Mon Sep 21 01:33:08 GMT 2026

काठमाडौं– आज सङ्घीय संसदक दुवै सदनको बैठक बस्दैछ ।
प्रतिनिधि सभाको बैठक दिउँसो १ बजेदेखि र राष्ट्रिय सभाको बैठक १:१५ बजेदेखि सुरू हुने संसद सचिवालयले जानकारी दिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)