ग्याङहरुले युवालाई इमोशनल ब्ल्याकमेलिङ गर्न थाले
janaaastha.com
तत्कालीन एमालेको गाउँ कमिटीबाट शुरु गरेको राजनीतिक यात्रालाई नरेश शाहीले अहिले नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कमिटीसम्म ल्याइपुर्याएका छन् । उनी उक्त पार्टीसम्बद्ध युवा संघका अध्यक्ष पनि हुन् । मंसिर ४ गते सम्पन्न प्रदेशसभा निर्वाचनमा बाजुराबाट गठबन्धनबिनै उम्मेदवारी दिए र जिते पनि । अर्थात्, आफू जिल्लाको लोकप्रिय युवा नेता भन्ने प्रमाणित गरिदिए । राजनीतिशास्त्रमा स्नातकोत्तर नरेश लामो समयदेखि माधव नेपालपक्षीय हुनुका कारणले युवा संघको राजनीतिमा पछाडि पर्दै आए । ०६९ सालमा बुटवलमा सम्पन्न महाधिवेशनमा उक्त प्यानललाई महेश बस्नेत नेतृत्वको ओलीपक्षीय प्यानलले सोत्तर पारिदियो । त्यो खडेरीमा पनि नरेशले सचिव जिते । त्यसपछि युवा संघको महाधिवेशन भएन । तर, बालकोटले आफू पक्षधरहरूलाई छानीछानी संघको अध्यक्ष बनायो । स्वाभाविक थियो, नरेश कहिल्यै अगाडि आएनन् । उनीभन्दा जुनियर पनि युवा संघको अध्यक्ष भइसकेपछि पार्टी विभाजन भयो र अहिले समाजवादीतिरको युवा अध्यक्ष छन् ।
– हरि गजुरेल
स्रोतमा पूरा पढ्नुहोस् (janaaastha.com)