भोटेकोसीमा ठूलो बाढी आउँदैछ भन्ने सूचना नपत्याउँदा अकल्पनीय क्षति
kendrabindu.com · Mon Sep 21 01:38:28 GMT 2026

रामहरी न्यौपाने
नुवाकोट। बिहानको खाना खाइसकेपछि विदुर नगरपालिका–१ ढुङ्गेका छत्र प्याकुरेल नियमित काममा जाने तयारीमा थिए त्रिशूली नदीको किनारबाट केही दूरीमा घर भएकाले नदीमा ठुलो बाढी आए पनि आफ्नो घरसम्म त्यसको असर पुग्ला भन्ने उनलाई लागेको थिएन । त्यसैले भदौ १० गते बिहान ‘बाढी आउँदैछ’ भन्ने सूचना पाए पनि त्यसले निम्त्याउन सक्ने विपत्तिको अवस्थाका बारेमा उनले अनुमान गर्न सकेनन्।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)