विद्युतकाे माग र खपत बढाउन सुझाव
gorkhapatraonline.com · Mon Sep 21 01:35:39 GMT 2026

विद्युतकाे प्रयोग बढाएर खपत बढाउनुपर्नेमा सरोकारवालाले जोड दिएका छन् । सामुदायिक विद्युत् उपभोक्ता राष्ट्रिय महासङ्घ नेपालको सातौँ महाधिवेशमा आइतबार सहभागीले मुलुकभर विद्युत्को पहुँच ९९ प्रतिशत पुगिसकेकाले खपत बढाउनुपर्ने बताउनुभएको हो ।
सो अवसरमा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठले देशलाई पूर्ण विद्युतीकरणतर्फ लैजान समुदाय र उपभोक्ता समितिको ठुलो योगदान रहेको बताउनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)