मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

खर काट्न गएकी महिलाको भिरबाट लडेर मृत्यु

ratopati.com · Mon Sep 21 01:40:06 GMT 2026

दार्चुला । दार्चुलामा खर काट्ने क्रममा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ।

दुहुँ गाउँपालिका–२ हेकातीकी ४० वर्षीया सरस्वती जोशीको भिरबाट लडेर आइतबार बिहान घटनास्थलमै मृत्यु भएको हो।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)