एमालेको केन्द्रीय कमिटी बैठक बस्दै, यस्तो छ एजेण्डा
kathmandupati.com · Mon Sep 21 01:42:14 GMT 2026

काठमाण्डु – नेकपा एमालेले केन्द्रीय कमिटी बैठक सोमबार बस्दैछ । ललितपुरको रामबाग महल, भनिमण्डलमा बैठक बस्ने छ ।
बैठकमा राष्ट्रिय प्रतिनिधि परिषद्को बैठक आयोजना गर्नेलगायत सचिवालयबाट प्रस्तावित विषयमा छलफल हुने छ।
स्रोतमा पूरा पढ्नुहोस् (kathmandupati.com)