अमेरिकासँग युद्ध र वार्ता दुवैका लागि तयार : इरान
barnanmedia.com · Mon Sep 21 01:34:48 GMT 2026

इरानको संसद्का सभामुख मोहम्मद बागेर गालिबाफले आफूहरू अमेरिकासँग लड्न र वार्ता गर्न दुवैका लागि तयार रहेको बताएका छन्।
आइतबार संसद्लाई सम्बोधन गर्दै उनले इरानले मध्यस्थकर्ताहरूमार्फत अमेरिकालाई वार्ताका लागि आफ्ना सन्देश र सर्त पठाएको बताए।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)