प्रधानमन्त्री ओली र शिक्षामन्त्री पन्तको पुत्ला दहन
barnanmedia.com · Wed Jul 16 23:46:38 GMT 2025

शिक्षामा भइरहेको व्यापारीकरण र मौलिक हकको उल्लंघनको विरोधमा विद्यार्थीहरू आन्दोलित भएका छन्।
बुधबार साँझ नेकपा (बहुमत) निकट अखिल (क्रान्तिकारी)का विद्यार्थीहरूले प्रधानमन्त्री केपी शर्मा ओली र शिक्षामन्त्री रघुजी पन्तको पुत्ला दहन गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)