एमालेको केन्द्रीय कमिटी बैठक आजदेखि
nepalsamaya.com · Mon Sep 21 01:46:00 GMT 2026

काठमाडौं- नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आजदेखि बस्दैछ। केन्द्रीय कमिटी बैठक आजदेखि ७ गतेसम्म ललितपुरको भैँसेपाटीमा बस्दै छ।
आइतबार बसेको सचिवालय बैठकले राष्ट्रिय प्रतिनिधि परिषद्को बैठक बोलाउने निर्णय गर्दै आजको केन्द्रीय कमिटी बैठकमा राष्ट्रिय प्रतिनिधि परिषद् बैठक बोलाउने प्रस्ताव पेश गर्ने निर्णय गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)