कानुनसहित तीनवटा समितिको बैठक बस्दै
nepalwatch.com · Mon Sep 21 01:47:19 GMT 2026

काठमाडौँ– संघीय संसद अन्तर्गत रहेका विभिन्न तीनवटा समितिको बैठक आज बस्दैछ । आज कानुन, न्याय तथा मानवअधिकार समिति, कृषि तथा प्राकृतिक स्रोत समिति र पूर्वाधार विकास समितिको बैठक बस्न लागेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalwatch.com)