७३ जिल्लाका ६ हजार १३२ वडामा कांग्रेसको अधिवेशन सम्पन्न
bishowkhabar.com · Mon Sep 21 01:48:33 GMT 2026

काठमाडौं– नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत वडा अधिवेशनको दोस्रो दिन आइतबारसम्म ७३ जिल्लाका ६ हजार १३२ वडामा अधिवेशन तथा निर्वाचन प्रक्रिया सम्पन्न भएको छ ।
केन्द्रीय निर्वाचन समितिका अनुसार असोज ३ गतेदेखि सुरू भएको वडा अधिवेशन आज असोज ४ गते दोस्रो दिन पनि उत्साहजनक रूपमा जारी रहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)