बारीमा अदुवा र बेसार
nepalsamaya.com · Mon Mar 13 17:20:00 GMT 2023
सुर्खेतको भेरीगङ्गा नगरपालिका–५ स्थित कलिदामारमा बारीमा सुकाइएको अदुवा र बेसार। यो क्षेत्र अदुवा र बेसारको पकेट क्षेत्रको रूपमा चिनिन्छ। तस्बीरः सुरेश आचार्य/रासस
प्रकाशित: Mar 13, 2023| 11:05. 00 सोमबार, फागुन २९, २०७९
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)