मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

काडिजमाथि रियलको सजिलो जित

ekantipur.com · Sun Apr 16 01:00:48 GMT 2023

म्याड्रिड — रियल म्याड्रिडले स्पेनी ला लिगामा शनिबार काडिजमाथि २–० को सजिलो जित निकालेको छ । रियलका लागि डिफेन्डर नाचोले ७२ औं मिनेटमा २५ यार्डबाट शक्तिशाली प्रहार गर्दै पहिलो गोल गरे ।

त्यसपछि मार्को एसेन्सोले दोस्रो गोल थप्दै जित निश्चित गरे । उपाधि होडबाट लगभग बाहिरिसकेको रियलको ध्यान अब युरोपेली च्याम्पियन्स लिग क्वाटरफाइनलको दोस्रो लेगमा हुनेछ ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)