मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

रोचक बन्दै रेलिगेशन ब्याटल: पुछारको खुमलटारले सातदोबाटोलाई हरायो, थ्री स्टार पुलिसँग पराजित

pahilopost.com · Tue May 23 11:56:54 GMT 2023

काठमाडौँ: शहीद स्मारक 'ए' डिभिजन लिगको रेलिगेशन ब्याटल रोचक बन्दै गएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा एफसी खुमलटारले सातदोबाटो युथ क्लबलाई १-० गोलअन्तरले हराएको हो।

खुमलटारको जितमा मेसुके ओलोमोउले निर्णायक गोल गरे। उनले खेलको ३७ औँ मिनेटमा गोल गरेका थिए।

स्रोतमा पूरा पढ्नुहोस् (pahilopost.com)