एसिया कप २०२५: भारतले पाकिस्तानलाई सात विकेटले हरायो
barnanmedia.com · Sun Sep 14 21:47:12 GMT 2025
एसिया कपको छैटौं खेलमा भारतले पाकिस्तानलाई सात विकेटले पराजित गरेको छ।
दुबई अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा खेलिएको यस खेलमा भारत विरुद्ध पहिले ब्याटिङ गर्दै पाकिस्तानले २० ओभरमा जितका लागि १२८ रनको लक्ष्य राखेको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)