चुनावदेखि किन डराउँदैछन् कांग्रेस, एमाले र माओवादी ?
barnanmedia.com · Sun Sep 14 21:43:40 GMT 2025

जेनजी युवाहरुको विद्रोहले नेताहरुको भागभाग भयो, आवास जलेर खरानी भए। विद्रोहका बलमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा नागरिक सरकार गठन भइसकेको छ। सरकारको सिफारिसमा राष्ट्रपतिले आगामी २१ फागुनमा मध्यावधि निर्वाचनको घोषणा भइसकेको छ। २१ फागुनमा प्रतिनिधिसभाका चुनाव हुनेछ।
तर, दलहरू खासगरी कांग्रेस, एमाले र माओवादी भने डराउँदैछन्। बरु प्रतिनिधिसभाको माया लागिरहेको छ। कांग्रेस, एमाले, माओवादी, एकीकृत समाजवादी, जसपा, जनमत, लोसपा र नागरिक उन्मुक्तिका प्रमुख सचेतकले संयुक्त प्रेस विज्ञप्तिमार्फत विघटनविरुद्धमा विघटित संसद्का प्रमुख तीनसहित आठ दल एक ठाउँमा उभिएका छन् । संसद्मा प्रतिनिधित्व गर्ने आठ राजनीतिक दलले संयुक्त विज्ञप्ति जारी गर्दै प्रतिनिधिसभा विघटनको निर्णय फिर्ता लिएर संसद्को बैठक बोलाउन माग गरिकसेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)