लियोनल मेस्सीको करियरमा ९३०औँ गोल
barnanmedia.com · Mon Sep 21 01:53:31 GMT 2026
अर्जेन्टिनाका स्टार फुटबलर लियोनल मेस्सीले आफ्नो व्यावसायिक करियरमा ९३०औँ गोल पूरा गरेका छन्। पछिल्लो खेलमा गोल गर्दै मेस्सीले आफ्नो अविश्वसनीय गोल यात्रा अर्को ऐतिहासिक कोसेढुंगामा पुर्याएका हुन्।
मेस्सीले फ्री-किकमार्फत गोल गर्दै करियरको ९३०औँ गोल पूरा गरेका हुन्। यो उनको करियरको ७५औँ फ्री-किक गोलसमेत बनेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)