साउदी छाडेर गाई भैँसीपालन, दूध बेचेरै मासिक १ लाख आम्दानी
arthasarokar.com · Mon Sep 21 02:02:21 GMT 2026

म्याग्दी । वैदेशिक रोजगारीबाट फर्किएर गाईभैँसीपालन गर्दा के-कति आम्दानी होला ? भन्ने जिज्ञासा मनमा थियो । मिहिनेत गरे फल कसो प्राप्त नहोला त भनेर सुरु गरेको कामबाट आज पर्वतको जलजला गाउँपालिका-८ लस्तीका तोपबहादुर क्षेत्रीलाई नाम र दाम दुवै प्राप्त भएको छ । उनले दूध बेचेर मासिक १ लाख रुपैयाँ भन्दा बढी आम्दानी गर्न सफल भएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (arthasarokar.com)