कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा
ratopati.com · Mon Sep 21 02:08:38 GMT 2026

झापा । कोशी प्रदेशमा डेंगु सङ्क्रमणको दर तीव्र रूपमा बढ्दै गएको छ। प्रदेशका १३ जिल्लामा फैलिएको डेंगुबाट झापा जिल्ला सबैभन्दा उच्च जोखिममा परेको छ।
कोशी प्रदेश स्वास्थ्य निर्देशनालयकी जनस्वास्थ्य अधिकृत स्मृति लुइँटेलका अनुसार सन् २०२६ को सेप्टेम्बर १९ सम्मको तथ्याङ्कअनुसार प्रदेशभर ७९३ जनामा डेंगु सङ्क्रमण पुष्टि भइसकेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)