जर्मनीको निर्वाचनमा चान्सलर मर्जको पार्टी पछि पर्यो, बर्लिनमा बामपन्थी दल अगाडी
kendrabindu.com · Mon Sep 21 02:07:27 GMT 2026

काठमाडौं । जर्मनीका दुई राज्यमा भएको निर्वाचनमा चान्सलर फ्रेडरिक मर्जको क्रिश्चियन डेमोक्रेटिक युनियन (सीडीयू) ले धक्का व्यहोरेको छ । बर्लिन र मेक्लेनबर्ग–वेस्टर्न पोमेरेनिया राज्यमा भएको निर्वाचनमा मर्ज नेतृत्वको सेन्टर–राइट पार्टीले खराब प्रदर्शन गरेको हो ।
मेक्लेनबर्ग–वेस्टर्न पोमेरेनियामा उग्र दक्षिणपन्थी अल्टरनेटिभ फर जर्मनी (एएफडी) सबैभन्दा ठूलो पार्टी बनेको छ । प्रारम्भिक परिणामअनुसार एएफडीले ३७ प्रतिशतभन्दा बढी मत पाएको छ भने सेन्टर–लेफ्ट सोसल डेमोक्रेटिक पार्टी (एसडीपी) करिब ३५.५ प्रतिशत मतसहित दोस्रो स्थानमा छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)