मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

खनाल अर्थमन्त्री, घिसिङलाई ऊर्जासहित तीन मन्त्रालय, शपथ अाज

barnanmedia.com · Sun Sep 14 21:51:50 GMT 2025

प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद् विस्तार गर्दै दुई जना नयाँ मन्त्री नियुक्त गरेकी छन् ।

पूर्वअर्थसचिव रामेश्वर खनाल अर्थमन्त्री बनेका छन् भने नेपाल विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङलाई उर्जा, भौतिक पूर्वाधार र सहरी विकाससमेतको जिम्मेवारी दिइएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)