कामना सेवा विकास बैंकद्वारा नेपाल पे कार्ड वितरण सुरु
baahrakhari.com · Mon Jul 20 12:43:46 GMT 2026

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले नेपालपे कार्डको वितरण सुरु गरेको छ ।
बैंकले आफ्नो डिजिटल बैंकिङको सेवा विस्तार गर्ने उद्देश्य अनुरुप यो सेवा सुरु गरेको हो । जस अन्तर्गत अब बैंकले आफ्ना ग्राहकहरूलाई नेपालपे कार्ड प्रदान गर्नुका साथै आफ्ना देशभर रहेका एटीएमहरूबाट नेपालपे कार्डका साथै डिस्कभर नेटवर्कका अन्तर्राष्ट्रिय कार्डबाट पनि कारोबार गर्न सकिने भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)