बम, बन्दुक र बङ्करबिच डरलाई जितेर दाम र नाम
ratopati.com · Mon Sep 21 02:15:00 GMT 2026

कहिल्यै बन्दुक समेत नदेखेका कयौँ नेपाली कामदारहरूका लागि इजरायलका सुरुवाती दिनहरू अति नै सन्त्रासपूर्ण थिए । सानो विस्फोट हुँदा पनि परिवार सम्झिएर भक्कानिन्थे । अहिले भने उनीहरू बम, बन्दुक, बारुद, बङ्कर, ग्रिनेड, मिसाइल सबैसँग अभ्यस्त भैसकेका छन् । डरलाई जितेका उनीहरू निर्धक्क काम गर्छन्, दामसँगै नाम पनि कमाउँछन् । युद्धभूमिबाट नेपालमा पठाएको रकमले परिवारको जीवनशैली पनि बदल्छन् । यस्तो लहर झन् बढेको छ ।
केही दिनमै थप एक हजार ४५४ युवा इजरायल जाँदैछन् । बम, बन्दुक, बङ्करहरूबिच पनि काम गर्न किन जान चाहन्छन् नेपाली युवाहरू ? कसरी काम गर्छन् इजरायलमा ? पढौँ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)