मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

हजका क्रममा मृत्यु भएकाको अन्तिम संस्कार कसरी हुन्छ ?

barnanmedia.com · Thu Jun 20 22:25:04 UTC 2024

यस वर्ष हज गर्न साउदी अरब गएका भारतीय नागरिकमध्ये हालसम्म ६८ जनाको मृत्यु भएको छ । एक साउदी कूटनीतिज्ञले आफ्नो नाम नखुलाउँदै समाचार एजेन्सी एएफपीलाई मौसमका कारण पनि केहीको मृत्यु भएको बताए।

दुई साउदी अरबका कूटनीतिज्ञहरूले समाचार एजेन्सी एएफपीलाई हजका क्रममा हालसम्म ६०० भन्दा बढी व्यक्तिको मृत्यु भएको बताएका छन्। बंगलादेशबाट पनि २१ जनाको हजमा मृत्यु भएको थियो । जसमध्ये १८ जना पुरुष र तीन जना महिला रहेका छन् । उनीहरु सबैको उमेर ४८ देखि ९० वर्षसम्म रहेको छ । बंगलादेशले जारी गरेको पछिल्लो हज सम्बन्धी बुलेटिनमा यो जानकारी दिइएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)