के अमेरिकी सांसदहरूले हिमाचलमा आएर तिब्बतको विषयमा बोल्नु भारतको हितमा छ ?
barnanmedia.com · Thu Jun 20 22:23:38 UTC 2024

अमेरिकी प्रतिनिधि सभाको प्रतिनिधिमण्डलले बुधबार हिमाचल प्रदेशको धर्मशालामा तिब्बती धर्मगुरु दलाई लामासँग भेट गरेको छ ।
सो क्रममा प्रतिनिधिमण्डलले तिब्बतको स्वायत्तताको मुद्दा उठाउदै तिब्बतीप्रति अमेरिकाको समर्थन अटल रहेको बताए । विदेशी प्रतिनिधिमण्डलले भारतीय भूमिबाट तिब्बतको मुद्दा उठाउँदै चीनलाई चेतावनी दिएको यो पहिलो पटक हो । यसका बाबजुद भारतले तिब्बतलाई चीनको हिस्सा मान्छ र दलाई लामा र चीनबीच चलिरहेको तनावबारे टिप्पणी गर्नबाट परेन।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)