पुटिन र किम जोङ उनबीचको ‘मित्रता’लाई चीन किन सीमित गर्न चाहन्छ ?
barnanmedia.com · Thu Jun 20 22:27:35 UTC 2024

बिहान तीन बजे विमानस्थलमा न्यानो अंगालो, सवार सैनिकहरूले गार्ड अफ अनर, राजधानी प्योङयाङको बीचमा राष्ट्रपति पुटिन र किम जोङका ठूला तस्बिरहरू सँगै देखिएका छन्। यी सबै पश्चिमाहरूलाई सताउनका लागि गरिएको हो।
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले सन् २००० मा पहिलो पटक उत्तर कोरियाको भ्रमण गरेका थिए । यति लामो समयपछिको यो भ्रमण दुबै देशका लागि विश्वसामु आफ्नो मित्रता देखाउने अवसर जस्तै थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)