मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

दोहामा अरब-इस्लामिक देशहरूको बैठक, इजरायललाई लक्षित

barnanmedia.com · Sun Sep 14 21:55:06 GMT 2025

इजरायली आक्रमणपछि कतारको राजधानी दोहामा अरब र इस्लामिक देशका विदेशमन्त्रीहरूको बैठक बस्दैछ।

सेप्टेम्बर १५ मा हुने आपतकालीन अरब-इस्लामिक शिखर सम्मेलनको तयारीको रूपमा सोमबार यो बैठक बोलाइएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)