मुख्य सामग्रीमा जानुहोस्

समाचार

Local

बसकाे ठक्करबाट प्रहरी हवल्दारकाे मृत्यु

deshsanchar.com · Fri Oct 21 16:36:16 GMT 2022

धनगढी –कैलालीमा बसको ठक्करबाट प्रहरी हवल्दारको मृत्यु भएको छ।

चिसापानीमा कार्यरत हवल्दार नेत्र जैसी कठायतको कैलालीकाे चिसापानीबाट लम्की आउने क्रममा बसले ठक्कर दिँदा मृत्यु भएको हो।

स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)