२५औँ संस्करण बुढासुब्बा गोल्डकपको तयारी पूरा
neplays.com · Fri Jan 31 09:10:42 GMT 2025
अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको २५औँ संस्करणको तयारी पूरा भएको छ । आज यहाँ आयोजित पत्रकार सम्मेलनमा आयोजक धरान फुटबल क्लबका अध्यक्ष प्रताप तामाङले यही माघ १९ गतेदेखि २६ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको तयारी पूरा भएको जानकारी दिनुभयो ।
धरान उपमहानगरपालिका–१६ स्थित रङ्गशालामा आयोजना हुनेछ । माघ १९ गते पहिलो खेल लिग च्याम्पियन चर्च ब्वाइज क्लब र पुलिस क्लबबीच हुने अध्यक्ष तामाङले बताउनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (neplays.com)