कवि टंक पन्थलाई जानकी साहित्य पुरस्कार
gorkhapatraonline.com · Sun Apr 06 17:06:29 GMT 2025

टोपलाल अर्याल
रेसुंगा, चैत २४ गते । गुल्मीको छत्रकोट गाउँपालिका–४ दिगामका चर्चित कवि तथा समालोचक डा. टंक पन्थलाई जानकी साहित्य पुरस्कार प्रदान गरिने भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)