म्याड्रिड डर्बीमा एट्लेटिको विजयी
neplays.com · Mon Sep 21 02:16:00 GMT 2026
काठमाडौं । स्पेनिस ला लिगाअन्तर्गत गएराती भएको म्याड्रिड डर्बीमा एट्लेटिको म्याड्रिडले रियल म्याड्रिडलाई २-१ गोल अन्तरले पराजित गरेको छ ।
घरेलु मैदानमा एट्लेटिकोलाई जित दिलाउन अलेजान्द्रो ग्रिमाल्डो र जोनाथन डेभिडले गोल गरेका थिए ।