सन्डरल्यान्डमाथि म्यानचेस्टर सिटीको रोमाञ्चक जित
nepalsamaya.com · Mon Sep 21 02:17:00 GMT 2026
काठमाडौं- इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीले सन्डरल्यान्डलाई ५–३ गोलले पराजित गर्दै लिगमा आफ्नो शतप्रतिशत सुरुआत कायम राखेको छ।
सिटीको जितमा एन्टोइन सेमेन्कोले दुई तथा एनजो फर्नान्डेज, रायन शेर्की र इर्लिङ हालान्डले एक गोल गरेका थिए। सन्डरल्यान्डका ब्रायन ब्रोबीले तीन गोल गर्दै ह्याट्रिक पूरा गरे पनि टोलीलाई हारबाट जोगाउन सकेनन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)