रूसमा चुनावको अन्तिम दिन युक्रेनले हान्यो ११०० बढी ड्रोन
setopati.com · Mon Sep 21 02:15:55 GMT 2026

रुसमा संसदीय चुनावको तेस्रो तथा अन्तिम दिन युक्रेनले १ हजारभन्दा बढी ड्रोन प्रहार गरेको छ। रूसको संसदीय चुनाव आइतबार सम्पन्न भएको थियो।
रूसले शनिबार रातिदेखि आइतबार बिहानसम्म युक्रेनले हानेको १ हजार ११० वटा ड्रोन खसालेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)