यी तीन मन्त्रीको नाम पुग्यो शीतलनिवास, सोमबार शपथ
barnanmedia.com · Sun Sep 14 22:06:24 GMT 2025

प्रधानमन्त्री सुशीला कार्कीले सानो आकारको मन्त्रिमण्डल बनाएकी छन्।
पदभार ग्रहण गरेकै दिन उनले तीन अलगअलग क्षेत्रका प्रतिष्ठित व्यक्तिको नाम मन्त्रीका लागि टुंगो लगाएकी हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)