मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

नारदमुनि गोल्डकप: एलएक्सलाई हराउँदै सलेश सेमिफाइनलमा

nagariknews.nagariknetwork.com · Thu Jan 30 16:25:27 GMT 2025

चौदण्डीगढी नगरपालिका–४ बसाहामा जारी ‘नारद मुनि थुलुङ राई स्मृति गोल्डकप ०८१’ मा सलेश युवा क्लब सिराहा सेमिफाइनल प्रवेश गरेको छ।

बिहीबार भएको तेस्रो दिनको खेलमा सलेशले मोरङको एलएक्स फुटबल क्लबलाई २–१ को अन्तरले पराजित गर्दै अन्तिम चारमा स्थान बनाएको हो।

स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)