सभापति कप फुटबलको उपाधि सङ्कटालाई
nagariknews.nagariknetwork.com · Thu Jan 30 16:31:32 GMT 2025
‘ए’ डिभिजन टोली सङ्कटा क्लबले आयोजक नेपाल लोकतान्त्रिक खेलकुद सङ्घ बागमती प्रदेशलाई पराजित गर्दै सभापति कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ।
त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा बिहीबार भएको फाइनल खेलमा सङ्कटाले बागमती प्रदेशलाई सडन डेथमा ४–३ गोलअन्तरले पराजित गर्दै उपाधि जितेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)