पछिल्लो २४ घण्टामा एक हजार १८६ जनालाई ट्राफिक कारबाही
hamrakura.com · Mon Sep 21 00:00:00 GMT 2026

काठमाडौँ । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा १ हजार १८६ वटा सवारीसाधनका चालकलाई कारबाही गरेको छ ।
सोमबार बिहानसम्म काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले सञ्चालन गरेको जाँचका क्रममा मादक पदार्थ (मापसे) सेवन गरी सवारी चलाउने ९८, सिसिटिभिमार्फत ७३, रातोबत्तीमा ८१ जना चालकलाई कारबाही गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)