अमेरिकी अदालतको आदेशपछि ७५ देशका आप्रवासी भिसा रोक हट्यो, नेपाली आवेदकलाई राहत
barnanmedia.com · Mon Sep 21 02:17:31 GMT 2026

अमेरिकी सङ्घीय अदालतको आदेशपछि नेपालसहित ७५ देशका नागरिकका लागि लगाइएको आप्रवासी भिसा जारी गर्ने रोक हटेको छ। यससँगै लामो समयदेखि रोकिएका आप्रवासी भिसा आवेदनहरू पुनः प्रक्रियामा जाने बाटो खुलेको छ।
अमेरिकी विदेश मन्त्रालयका अनुसार जनवरी २१, २०२६ देखि नेपालसहित ७५ देशका नागरिकलाई आप्रवासी भिसा जारी गर्ने प्रक्रिया रोकिएको थियो। उक्त रोकका कारण पारिवारिक तथा रोजगारीमा आधारित आप्रवासी भिसाका धेरै आवेदन प्रभावित भएका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)