९ बजे एमाले सचिवालय बैठक, ११ बजेदेखि केन्द्रीय कमिटी
lokaantar.com

नेकपा एमाले केन्द्रीय सचिवालय बैठक अहिले ९ बजे पार्टी केन्द्रीय कार्यालयमा बस्दैछ ।
पार्टी प्रचार तथा प्रकाशन विभागका प्रमुख निरज आचार्यका अनुसार हिजोबाट शुरू भएको सचिवालयको बैठकको निरन्तरता आज पनि हुने भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)